जुम्लामा निशुल्क आँखा शल्यक्रिया र सामान्य स्वास्थ्य शिविर हुँदै मुगुको रारा गन्तव्य पछ्याउँदै कालिकोटको टेलिमेडिसिन भ्रमण अनि सुर्खेत हुँदैको फिर्ति : कर्णाली २०७४ को यात्रावृत्तान्त ।
प्रेमका स्मृतिहरु
प्रेमका स्मृतिहरू
एक प्रेम कथा
प्रमुख पत्रहरु : ‘म’ पात्र र इसा र आँचल
७ भाग , ४८ पृष्ठको
कथाकार – मुकुल ढकाल
मेरो अपिरिचित प्रेम
मेरो अपरिचित प्रेम
एक प्रेम कथा
प्रमुख पत्रहरु : ‘म’ पात्र र अनुराधा
४ भाग , २६ पृष्ठको
कथाकार – मुकुल ढकाल
डायवेटिजबारे भ्रम र सच्चाई
(यो लेख “जनस्वास्थ्य सरोकार ” – राष्ट्रिय मासिकको कार्तिक अङ्कमा छापिएको थियो )
बस मुस्कुरायौ
आज यो मुखबाट शब्दहरु निक्लिन छाडे ,
आज यो धड्कनबाट आवाजहरू सुनिन छाडे ।
दिमागबाट मायालाई बुझ्न सकिएन ,
मुटुबाट केहीपनि सोच्न सकिएन ।
खाना अलि बढी नै रुच्न थाल्यो ,
निद्रा अलि बढी नै लाग्न थाल्यो ।
के यो माया हो मैले सोधे ।
होइन तिमीले भन्यौ ।
तब के हो यो मैले सोधे ।
थाछैन तिमीले भन्यौ ।
माया गर्छौ मलाई मैले सोधे ।
केही भनेनौ , बस मुस्कुरायौ
बस मुस्कुरायौ ।। 🙂
प्रेमवास्ना
ओठका घस्रणबाट,
निक्लिएको तापले,
पगालोस् दूरी सम्बन्धको ।
तनका सामिप्यताबाट,
जन्मिएको रागले,
फूटालोस अड्चन नक्षत्रको ।।
मेरो sms
सुन्दर तिम्रो मुहार देखेर,
एक sms पठाको थिएँ ।
‘ 🙂 स्माइली’ सहितको जवाफमा फुर्केर,
सपनामा एउटा महल सजाको थिएँ । ।
हाँसो तिम्रो मिठो सुनेर,
एक sms पठाको थिएँ ।
‘Thank you dear’ जवाफमा फुर्केर,
आफूँलाई राजा तिमीलाई रानी बनाको थिएँ । ।
Thoughts
Millions of thoughts on my mind,
Every past moment I wish to rewind,
Why is it so !! am I never satisfied?
With things that I have what is more to strive?
परिवर्तन…
यो दिनको धेरै लामो समयदेखि पर्खाइ हुन्थ्यो । हरेक दिन स्कुल जानु अगाडी दशैँ आउन यति दिन बाँकी छ भनेर औला भाँचिन्थ्यो । विहान ७ वजे धादिंग वसपार्कबाट खहरेको लागि गाडी छुट्थ्यो । अरु सबैठाउ जाने गाडी गोंगबुको नयाँ बसपार्कबाट छुट्ने भए पनि धादिंग जाने गाडी माछापोखरीबाट छुट्थ्यो । आफ्नो गाउँलाई चै किन हेलाँ गरेर […]
RECENT COMMENTS